बैद्य माओवादीले ‘देशव्यापी विरोध प्रदर्शन’ गर्ने
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/e1d124eef528d9a5fc867afb9109f48c1477208512.jpg" style="float: left;"><b>कात्तिक २६, काठमाडौँ ।</b> नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । <br></p><p>माओवादीको कात्तिक २४ र...