आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउनुपर्छ : सभापति देउवा
<p><b>कात्तिक ३, काठमाडौँ ।</b> पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउन सकिएमा मात्र महिलाको आर्थिक जीवनस्तर माथि उठ्ने धारणा व्यक्त गर्नुभएको छ । </p><p>उहाँले भन्नुभयो...