नवलरासीलाई अखण्ड राख्नुपर्ने माग
<p><b>कात्तिक २७, नवलपरासी ।</b> संशोधन गरिने संविधानमा नवलपरासीलाई अखण्ड राख्नुपर्ने माग राख्दै थारु कल्याणकारी सभाले प्रधानमन्त्री समक्ष शुक्रबार ज्ञापनपत्र पठाएको छ । </p><p>नवलपरासी जिल्लालाई नटुक्रयाई नवलपुर क्षेत्रलाई प्रदेश नं ५ मा...