हस्तीचौरमा भव्य तिज गीत प्रतियोगिता
<p><span style="line-height: 1.42857;"><b>प्रेम सुनार/भदौ १८, गुल्मी । </b>नेपाली कांग्रेस हस्तीचौर गाउँ कार्य समितिको आयोजनामा आज भव्य तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । १२ वटा सहभागि टिमहरुलाई पछाडी पार्दै दोहली...