ललितपुरका पन्ध्र घरपरिवार विस्थापित हुने खतरामा
<p><span style="line-height: 1.42857;"><b>साउन २०, ललितपुर । </b>अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । </span><br></p><p>भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो ।...