विद्यार्थीलाई कापी कलम छैन, छात्रवृत्ति रकम भवन बनाउन खर्च
<p><span style="line-height: 1.42857;">भदौ २३, बाजुरा | बाजुराको कोल्टी गाविसमा रहेको पञ्चलक्ष्मी निमावि सिराडीमा आर्थिक वर्ष २०७२÷०७३ मा टुहुरा बालबालिकाका लागि आएको छात्रवृत्ति रकममा समेत दुरुपयोग भएको छ । </span><br></p><p>छात्रा, दलित र...