नेष्डो नेपालमा प्रगति एवंम लघुवित्तमा आधारित नेतृत्व
विकास तालिम शुरु
बैशाख २५ ,पोखरा । राष्ट्रिय शैक्षिक तथा सामाजिक बिकास संस्था नेष्डो नेपालको २ दिने प्रगति समिक्षा एवंम लघुवित्तमा आधारीत नेतृत्व क्षमता बिकास तालिम आजबाट शुरु भएको छ ।पोखरा ड्यामसाईड स्थित संस्थाको...