ठगी गर्ने म्यानपावरविरुद्ध किन एउटै मुद्दा हालेन सरकारले ?
<p><img src="http://sajhasabal.com/uploads/posts/2450645d4e8de53877ef89a92a1445521472019388.jpg" style="width: 650px; float: left;"><span style="line-height: 1.42857;"><b>भदौ ८, काठमाडौं । </b>वैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवाहरु ठगिएका छन्, जसलाई सरकार र म्यानपावर व्यवसायी पनि स्वीकार गर्छन् । ठगी रोक्न...