बाढीले झोलुङ्गे पुल बगायो
<p><span style="line-height: 1.42857;"><b> साउन ११, बुटवल ।</b> रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल बगाएको छ । </span></p><p>देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान...