सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइयो
<p><span style="line-height: 1.42857;"><b>ललित बोहरा/भदौ १, डडेल्धुरा ।</b> बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ । </span><br></p><p>बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो...