तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
<p><span style="line-height: 1.42857;"><b>साउन ३१, तनहुँ ।</b> बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । </span></p><p>ग११प...