<p><span style="line-height: 1.42857;"><b>साउन ३०, बागलुङ । </b>जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ...