अनलाइन निर्देशिका संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन
<p><span style="line-height: 1.42857;">असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ ।</span></p><p>कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष...