बैशाख २३, पोखरा । युवामाझ चर्चित फेसबुक समुह मेन्स रुम रिलोडेड (एमआरआर) ले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गतिविधि गर्ने क्रममा विहीबार पोखरामा सडक बालकलाई कपडा वितरण गरेको छ ।...