नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब एक दिन लम्बियो
बैशाख २१, वामी (गुल्मी) । नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सब आज सातौ दिन पनि जारी रहेको थियो । महोत्सब मनाउने क्रममा बिबिध कार्यक्रमहरु सम्पन्न भएका छन्...