विन्ध्यावासिनीमा
जेष्ठ नागरिक मिलन केन्द्र सुरु
शिब न्यौपाने/ माघ ४, पोखरा । पोखराको प्रशिद्ध धार्मिक स्थल विन्ध्यावासिनी मन्दिर परिसरमा बृद्धबृद्धाको लागि जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेको छ । ७० बर्ष पुगेका बृद्धबृद्धालाई सेवा दिने गरी केन्द्र...