मंसिर १९, नवलपरासी । नवलपरासीको कावासोतीमा विवाहमा गएर फर्केको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । लु १ ज २४७७ नम्बरको जिप शुक्रबार कावासोती–४ हसौराबाट हुप्सेकोट जाँदै गरेको...