गण्डकीमा किसानलाई रासायनिक मल अभाव नहुने
<p><b>असार २८, पोखरा | </b>गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मल मौज्दात पर्याप्त रहेकाले किसानले अभाव बेहोर्नु नपर्ने कृषि सामग्री कम्पनीले दाबी गरेको छ।<br></p><p>बर्सेनि धानखेतीको समय रासायनिक मल अभाव झेल्दै आएका...