अमेरिकामा बाढीका कारण २४ जनाको मृत्यु,२३ जना बालिका सम्पर्कविहीन
काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीका कारण कम्तीमा २४ जनाको ज्यान गएको छ। ग्वाडालुपे नदीमा शुक्रबार आएको बाढीमा परी कम्तीमा २४ जनाको ज्यान गएको केर काउन्टीका सेरिफ लेरी लाइथालाई उधृत गर्दै...