सरु शर्मा/बैशाख ३, नवलपरासी । नवलपरासीको बर्दघाटनगरपालिकामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बर्दघाट नगपालिकाको वडा नम्बर ५ बन्दखोला स्थित भित्रि सडकखण्डमा बर्दघाट बाट पालडाडा तर्फ जादै गरेको लु...