पुस १८, काठमाडौँ । चौथो साफ वुमन्स च्याम्पियनसिप फुटबल खेल अन्तर्गत सोमबार भएको खेलमा भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ...