उपमहानगरप्रति प्लाष्टिक उत्पादक र व्यवसायी असन्तुष्ट
पोखरा, २८ फागुन । विकल्प नदिई पोखरा उपमहानगरपालिकाले पोखरालाई प्लाष्टिक झोला र कप मुक्त नगर घोषणा गर्न लागेको भन्दै त्यसको उत्पादन र कारोवार गर्ने व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । पोखरामा रहेर विभिन्न...