तमु सांस्कृतिक प्रतिष्ठानको १४ औँ
वार्षिकोत्सव, बिभिन्न कार्यक्रम सहित सम्पन्न
शिव न्यौपाने । माघ १४, पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १४औँ वार्षिकोत्सवको अवसरमा हिजो पोखरामा स्रष्टालाई सम्मान र गत वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा तमु छात्रछात्रामध्ये सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत...