नाकाबन्दीकै कारण अन्तर्राष्ट्रिय चिडियाखानाको
काम रोकियो
शिब न्यौपाने / पुस ३०, पोखरा । लामो समयको नाकाबन्दीका कारण कास्कीको लेखनाथ नगरपालिका पचभैयाँमा निर्माण भैरहेको अन्तराष्ट्रिय चिडियाखानाको काम रोकिएको छ । नाकाबन्दीले निर्माण सामाग्री अभाव हुदाँ काम रोकिएको...