कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा शर्माको दाबेदारी
सरु शर्मा | साउन ३, पोर्चुगल । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको नेतृत्व लिन नवलपरासीका युवा शुशिल शर्मा गैह्रेले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । समितिको...