पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा नै पहिलो पटक आजबाट शुरु हुन लागेको पहिलो सडक खाना महोत्सवको सबै तयारी पूरा भएको छ ।
जेसिजका अध्यक्ष मोहन आचार्यले दिनुभएको जानकारी अनुसार महोत्सका...