डेढ वर्षपछि काँग्रेस पर्वतले ग¥यो जिल्ला कार्यसमिति विस्तार
पर्वत, १८ साउन । १३ औ महाधिवेशन भएको डेढ वर्षपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीको विधान तथा नियमावलीको अधिनमा रही बुधवार जिल्ला कार्यसमिति विस्तार गर्नुभएको छ ।सभापति...