भगवति असल शासन रेडियो श्रोता समुहको आयोजनामा अन्तरक्रिया तथा वक्तृत्वकला
जेठ १८, अर्घाखाँची | भगवति असलशासन रेडियो श्रोता समुह छत्रदेब ७ भगवतिको आयोजनामा वर्तमान समयमा अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता...