प्रतिबद्धता पूरा नगरी प्युठानबाट यसरी फर्किए बामदेव
सलिम अन्सारी/कात्तिक २५, प्यूठान । हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारले मतदाता लोभ्याउने आश्वासनको ‘बिस्कुन’ सुकाउँदै आए ।
बहुदल आए यता प्यूठानमा काग्रेस, राजमो, माओबादी र एमालेबाट दर्जनजती नेताले चुनाव जिते । तर,...