एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा
काठमाडौं । त्रिवि, स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)ले एमबीएको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा दुई दिनभित्र छानबनि गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक...
alarm
8 मिनेट अगाडि