काठमाडौँ | आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल जारी छ । पहिलो इनिङको खेल सकिँदा स्कटल्याण्डले नेपाललाई १९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालको...