वैशाखदेखि काठमाडौंका सडकमा ३ सय वटा बिजुली बस गुड्ने
<p>पुस १७, काठमाडौँ | सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ ।</p><p>भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको...