<p>पुस १६, काठमाडौं | सोमबार अमेरिकी डलरसहित प्रायः सबै विदेशी मुद्राको भाउ स्थिर छ । कुवेती दिनारको भाउ थोरै बढेको छ भने कोरियन वनको भाउ केही पैसाले घटेको छ । </p><p>नेपाल...