गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो
<p><b>साउन ४, बाँके ।</b> जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ । <br></p><p>जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान...