भरतपुर अस्पतालमा डायलायसिस सेवा
<p><img src="http://sajhasabal.com/uploads/posts/f8f5fcce2f09075088d6ec71285b873a1503817242.jpg" style="width: 696px; float: left;"><b>भदौ ११,चितवन</b>। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । <br></p><p>अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी...