झापामा एक वडाध्यक्षको घरमा बम विष्फोट, दुई घाइते
<p><b>जेठ ७ दमक |</b> झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । </p><p><img src="http://sajhasabal.com/uploads/posts/ba886dad732719ffa21ec5afe8e836721526881659.jpg" style="width: 619px;"><br></p><p>विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते...