उदयपुरको सामुदायिक वनमा मनपरी रूख कटान
<p><b>वैशाख २३ गाईघाट, उदयपुर |</b> उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । <br></p><p>जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई...