नवलपरासीको रजहरमा पहिलोपटक घडियाल काब्य उत्सव हुँदै
<p>बैशाख ५, नवलपरासी (रासस) | सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काब्य उत्सव गर्न लागिएको छ । <br></p><p>प्रकृतिसँग...