कालिकोटमा काईनाइटको अवैध उत्खनन् रोक्न माग
<p>चैत ७, कालीकोट | कालीकोटको शुभ कालिका गाउँपालिकाको भर्तास्थत बहुमुल्य धातु काईनाइट चोरी निकासी गर्नेलाई कार्वाहीको माग गर्दै प्रशासन गुहारेका छन् ।काईनाइट अबैध रुपमा उत्खनन् गरी चोरी निकासी भएको हुनाले...