नैतिकताको आधारमा राजीनमा दिने निष्ठावान राजनीतिज्ञको अवसान
<p><b>कात्तिक २५, काठमाडौँ । </b>एकानब्बे वर्षको उमेरमा आज देहावसान भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ थिए। <br></p><p>ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि अस्वथ्य थिए । पिता चन्द्रनिधि र...