राष्ट्रपति भण्डारीद्वारा घटस्थापना
<p><b>असोज ५, काठमाडौँ। </b>राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो । </p><p><img src="http://sajhasabal.com/uploads/posts/2e247e1442dc894b0757db5cd6c261ae1505979749.jpg" style="width: 800px;"><br></p><p>राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति...