रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने
<p><img src="http://sajhasabal.com/uploads/posts/84c75097c74286fc9e5b026bd5b187f11505542851.jpg" style="width: 800px;"><b><br></b></p><p><b>प्रज्वल पाैडेल/भदाै ३१, रामेछाप ।</b> रामेछापमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरूष फुटबल प्रतियोगिता हुने भएको छ । </p><p>दिपशिखा ब्वाइज युनाइटेड समाज र मन्थली नगरपालिकाकाे संयुक्त अायाेजनामा...