कञ्चनपुरमा छाडा पशु चौपायाको तथ्याङ्क संकलन शुरु
<p><img src="http://sajhasabal.com/uploads/posts/91c5d06ef9fff02055594882be82ded71505219038.png" style="width: 800px;"><b><br></b></p><p><b>भास्कर के.सी/भदौ २७, कञ्चनपुर ।</b> जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले सोमबारदेखि छाडा पशु चौपायाका तथ्याङ्ग संकलन शुरु गरेको छ । <br></p><p>भीमदत्त नगरपालिका–१८ सालघारीबाट छाडा पशु चौपायामा ट्याक लगाउदै...