युएईमा अलपत्र नेपालीको समाचार लेख्ने पत्रकारलाई दुतावासले पीत पत्रकारीता भनेपछि…
<p><b>साउन ८, युएई । </b>रोजगारका लागि खाडी मुलुक मध्ये नेपालीहरुको पहिलो रोजाई मानिने युएई, जहाँ विभिन्न नेपाली संघ संस्थाहरु माझ नयाँ घटनाक्रमको चटक पनि देख्न पाइन्छ । <br></p><p>यसपाली भने युएई रोजगारमा...