महाअभियोग बारे राष्ट्रसंघलाई सरकारको यस्तो जवाफ
<p>जेठ ७, काठमाडौं । सरकारले प्रधानन्यायाधीश सुशीलका कार्कीविरुद्ध संसद्मा विचाराधीन महाअभियोग पूर्ण रुपमा संवैधानिक प्रावधानअनुरुप भएको र त्यो न्यायपालिकाको स्वतन्त्रतामाथि कुनै किसिमको आक्रमण नभएको जिकिर गरेको छ ।<br></p><p>राष्ट्रसंघीय एक वरिष्ठ...