नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
<p><b>सरु शर्मा/बैशाख २, नवलपरासी । </b>नवलपरासीको दाउन्ने स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । <br></p><p>बिनयीगाउँपालिका वडा नम्बर २ दाउन्ने स्थित पुर्ब पश्चिमराजमार्गमा शनिबार बिहान १...