मह उत्पादनमा आत्मानिर्भर बन्दै नवलपरासी
<p><b>वैशाख ३,नवलपरासी।</b> नवलपरासी जिल्ला मह उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगदे आम्दानीका रुपमा आजभोलि किसानले मौरीपालन व्यवसायीलाई अघि बढाउदै आएका हुन् । <br></p><p>सहजै रुपमा मौरीपालन गर्न सकिने भएकाले मौरीपालनप्रति किसान...