बाढीपीडितलाई अर्बौं रकम बाँडिए पनि ४७ परिवार पालमै
<p><b>चैत ३०, काठमाडौं ।</b> दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुन सकेको छैन ।<br></p><p>विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको...