म्याग्दीमा काँग्रेस–माओवादीबीच चुनावी तालमेल
<p><b>बैशाख १४, म्याग्दी । </b>नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । <br></p><p>काँग्रेस र माओवादी केन्द्रले दुई÷दुईवटा स्थानीय तहमा...