नवलपरासीमा लुम्बिनी प्रदेश कामय हुनु माग राख्दै बृहद शान्ती ¥याली प्रर्दशन
भदौ-१, नवलपरासी । लुम्बिनी अंचलका ६ जिल्लालाई समाबेश गरी लुम्बिनी प्रदेश कामय हुनु माग राख्दै आज नवलपरासीमा बृहद शान्ती ¥याली प्रर्दशन गरिएको छ । अंखण्ड नवलपरासीको माग सहित लुम्बिनी अंचलका जिल्लाहरुलाई...